Unicode Converter७ माघ २०७८, शुक्रबार

नेपालमा भेटियाे २४ जनामा ओमिक्रोन

नेपालमा २४ जनामा काेराेना भाइरसकाे भेरियन्ट ओमिक्रोनकाे संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५० वटा नमुनामा परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो।

आमिक्रोन भेटिएका कारण सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ।

Facebook Comments