Unicode Converter२० श्रावण २०७८, बुधबार

शेर बहादुर डिसी को निर्देशनमा “ सम्बन्धमा संका “

गायक पोषण डाँगीले सम्बन्धमा शंका नामक गिती एल्बम ल्याउने तयारीमा छन् । उनको यो गीत शुक्रवार सार्वजनिक हुँदैछ । बियोगान्त भावको यो गीतमा पोषणलाई गायिका सम्झना भण्डारीले गायनमा साथ दिएकी छिन् ।



माया र प्रेममा धोका पाएका प्रेमी विचको पिडालाई गीतमा समावेश गरिएको छ । गीतमा पोषणको को शब्द तथा लय सिर्जना रहेको छ । मायामा घात हुदाको पिडालाई गीतको माध्यमबाट ब्यक्त गर्न खोजिएको छ ।

सुशील डागीको छायाँकन , निराजन के सीको सम्पादन तथा शेर बहादुर डिसी निर्देशन भिडियोमा रहेको छ । ” सम्बन्धमा संका” गीतको भिडियोमा शेर बहादुर डिसी ,सारीका के सी, राजन छडीयाल , पुरुषोत्तम आचार्य ,रीता आचार्य ,आइन्शा आचार्यको ,बिनोद लुहाङ लगायतको शसक्त अभिनय रहेको छ ।

Facebook Comments